नयाँ योजना भन्दा पुराना लाई संरक्षण गरौ

गाउ गाउमा विकास र रोजगारी तथा गरिवी निवारण गर्ने उदेश्यले दातृनिकायल थुपै्र लगानि गर्ने गरेको    छ , तर लगानीको सहि सदुपयोग गर्न सकिएको छैन । निमाण गरिएका भौतिक पूर्वाधारहरु एक वर्ष भन्दा बढि चल्न नसक्ने र कमिशन खेलमा लाग्दा निमार्ण गरिएको भौतिक पूर्वाधारहरु कामै नलाग्ने हुने गरेका हुन ।
द्धारीमा गाविसमा मात्र २४ रोपनी क्षेत्रफलमा सिचित गर्ने उद्धेश्यले         युरोपियन यूनियनले सहयोगमा खाद्य  सुरक्षा  परियोजना मार्फत निर्माण भएको उक्त पानी पोखरी अर्थहिन रुपमा          रहेको हो । स्थानीय उपभोक्ताहरुको जिविकोपार्जनमा टेवा पु¥याउने भन्दै बनाईएको हो तर पोखरीको सदुपयोग हुन सकेन यसमा परियोजना मात्रै दोषी नभएर स्थानीय उपभोक्ता समेत दोषी रहेका छन् ।
पुराना योजनाहरुको  संरक्षण    नगरी वर्षैपिच्छे नयाँ योजना माग गर्नुले उपभोक्ताहरु हरुले यि र यस्ता खाले संरचानाहरुलाई संरक्षण नर्गने हो भने नया बनाउनुमा पक्कै पनि उभोक्ता समिती गठन गरि योजनाको अलि अलि आएको रकम बाडफाडमा मै सिध्याउने र निमार्णको नाममा कामै नलाग्ने भौतिक संरचना बनाउने काम मात्र काम हुने    छ । नया योजना बनाउनृु भन्दा पुराना योजनाहरुलाई संरक्षण र पुर्न निमार्ण गरि संचालन ल्याउन सके रकमको सदुपयोग हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार